डिसहोमको भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनोट

नेपालभ्युज

डिसहोमको भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनोट

काठमाडौं। भरोसा छात्रवृत्ति अभियानले कोभिड-१९ बाट प्रभावित भई अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित हुन पुगेका ३४ बालबालिकालाई छनोट गरेको छ ।

यस छात्रवृत्तिअन्तर्गत भरोसा अभियानले प्रत्येक बालबालिकाहरूलाई १ देखि १२ कक्षा सम्म अध्यायनको लागि ५००० प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ ।

छात्रवृत्तिका लागि आवश्यक रकम डिसमिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै, प्राविधिक सहयोगका हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved