डिसहोमले ल्यायो ‘कनेक्सनको दोब्बर उत्सव’को नयाँ अफर

नेपालभ्युज

डिसहोमले ल्यायो ‘कनेक्सनको दोब्बर उत्सव’को नयाँ अफर

काठमाडौं। डिसहोम फाइबरनेटको नयाँ अफर ‘कनेक्सनको दोब्बर उत्सव’ सार्वजनिक गरेको छ। चाडवाडको मौसममा डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अब ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउनेछन्।

यो अफरअन्तर्गत हाम्रा ग्राहकहरूले सुलभ मूल्यमा डिसहोम फाइबरनेटको उच्च गति र उत्कृष्ठ सेवाको अनुभव लिन पाउने कम्पनीले विश्वास लिएको छ।

नेपालको सबैभन्दा छिटो, भरपर्दोे र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको जनाएको छ। ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानी–छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ठ ग्राहकसेवाका कारण पछिल्लो समय डिसहोम फाइबरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको विज्ञप्तिमा उल्लेख छ।

डिसहोम फाइबरनेटको जडान तथा अन्य सेवाहरू नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं ०१– ५९७०३६५ मा फोन गरेर लिन सकिने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved