डिसहोममा एक वर्षको रिचार्ज गर्दा निशान्त बुढाले जिते १ लाख

नेपालभ्युज

डिसहोममा एक वर्षको रिचार्ज गर्दा निशान्त बुढाले जिते १ लाख

काठमाडौं। डिसहोममा १ वर्षको रिचार्ज गर्दा चादनी दोधारा नगरपालिका निशान्त बुढा दाहालले नगद एक लाख रुपैयाँ जितेका छन् । निशान्त बुढाले केदार ट्रेडिङको डिलरअन्तर्गत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलरमा एक वर्ष रिचार्ज गरेर लक्कि ड्र मार्फत सो रकम पाएका हुन् ।

केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्किड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिसहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालबाट जितेका पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता बुढालाई हार्दिक बधाई दिदै सम्पुर्ण डिसहोम डिटीएचका ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिने कम्पनीले जनाएको छ ।

लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिसहोम सोमा हेर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved