चुनावी गठबन्धन

चुनावी गठबन्धन कांग्रेसलाई कम क्षति हुनेगरी हुनुपर्छ : कोइराला

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताएका छन्। नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved