गठबन्धनले गरेको निर्णय नमान्नेलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने

नेपालभ्युज

गठबन्धनले गरेको निर्णय नमान्नेलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले चुनावी गठबन्धन नमान्ने र पार्टीको निर्णय अवज्ञा र उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले पार्टीको निर्णय सबै तहले मान्नुपर्ने र यसलाई उल्लंघन गरे अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले गठबन्धनका सन्दर्भमा गरेको निर्णय पालना गर्नु सबैको नैतिक दायित्व भएको निष्कर्ष निकालेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved