चन्द्र भण्डारी

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउन माग गरेका छन्। काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ को सम्मेलनलाई सम्बोधन गर्दै सो क्षेत्रका सांसद समेत रहेका भण्डारीले देश आर्थिक सङ्कटमा गइरहेका बेला विशिष्ट पदाधिकारीको...