कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्नः कस्लाई भन्ने? कस्ले सुन्ने र देख्ने?

भण्डारीले जनताले चार किलो चामलका लागि चार घण्टा हिँडेर पनि नागरिकता देखाएर आफू नेपाली भएको प्रमाणित गर्नुपर्ने अवस्था रहेकोप्रति व्यंग्य गरेका हुन्।

नेपालभ्युज

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्नः कस्लाई भन्ने? कस्ले सुन्ने र देख्ने?
फाइल तस्वीर

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले हुम्लामा चार किलो चामलको लागि नागरिकता मागिएको विषयमा व्यंग्य गरेका छन्।

नेता भण्डारीले सामाजिक सञ्जालमार्फत चार किलो चामलका लागि नागरिकता मागिएको विषयमा व्यंग्य गरेका हुन्।

भण्डारीले जनताले चार किलो चामलका लागि चार घण्टा हिँडेर पनि नागरिकता देखाएर आफू नेपाली भएको प्रमाणित गर्नुपर्ने अवस्था रहेकोप्रति व्यंग्य गरेका हुन्।

भण्डारी लेख्छन्, अहिले पनि जनताले “चार घण्टा हिँडेर चार किलो चामल पाउन नागरिकता देखाएर प्रमाणित गर्नु पर्ने कस्लाई भन्ने कस्ले सुन्ने र देख्ने !!!”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved