आर्सनल

च्याम्पियन्स लिग फुटबल : इन्डोभेनमाथि आर्सनलको जित

काठमाडौं। च्याम्पियन्स लिग फुटबलमा आर्सनलले पीएसभी इन्दोभेनलाई पराजित गरेको छ। आर्सनलले इन्डोभेनलाई ४–० फराकिलो गोलअन्तरले पराजित गर्दै लिगको सुरुवात गरेको हो। आर्सनलको लागि बुकायो साका, लियान्ड्रो ट्रोसाड, ग्याब्रियल जिसस र मार्टिन ओडेगाडले गोल गरे। खेलको आठौं मिनेटमा साकाले गोल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved