ललितपुर महानगरपालिका

काठमाडौं। ललितपुर महानगरपालिकाले बुधबार स्थानीय बिदा दिएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै महानगरले स्थानीय बिदा दिएको जनाएको छ । महानगरपालिका नगरकार्यपालिकाको वैशाख १८ गतेको बैठकबाट यस ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक श्री रातो मच्छिन्द्रनाथको रथजात्राको...