ललितपुरका मेयर उम्मेदवार चिरीबाबुले गरे मतदान

नेपालभ्युज

ललितपुरका मेयर उम्मेदवार चिरीबाबुले गरे मतदान

ललितपुर। सत्ता गठबन्धनको तर्फबा ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार रहेका चिरीबाबु महर्जनले मतदान गरेका छन्।

ललितपुरको धोबिघाटस्थित आइडियल मोडल स्कुलबाट महर्जनले मतदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved