ललितपुर महानगरमा मतगणना शुरु हुँदै

सहमतिअनुसार मतगणनास्थलमा प्रत्येक दलका तीन जना प्रतिनिधि बस्न पाउनेछन्।

नेपालभ्युज

ललितपुर महानगरमा मतगणना शुरु हुँदै

काठमाडौं। ललितपुर महानगरपालिकाको मतगणना केहीबेरमा शुरु हुन लागेको छ।

सर्वदलीय बैठकको सहमतिअनुसार बिहान ११ बजेदेखि मतगणना हुन लागेको हो। महानगरको एक नम्बर वडाबाट मतगणना शुरु हुने भएको छ।

सहमतिअनुसार मतगणनास्थलमा प्रत्येक दलका तीन जना प्रतिनिधि बस्न पाउनेछन्। उनीहरुको उपस्थितिमा मतगणना हुन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved