ललितपुरका मेयर उम्मेदवार हरिकृष्णले गरे मतदान

नेपालभ्युज

ललितपुरका मेयर उम्मेदवार हरिकृष्णले गरे मतदान

ललितपुर। नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार रहेका हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन्।

च्यासलस्थित श्रमिक शान्ति स्कुलमा रहेको मतदान केन्द्रबाट ब्यञ्जनकारले मतदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved