हरिकृष्ण व्यञ्जनकार

ललितपुरका मेयर उम्मेदवार हरिकृष्णले गरे मतदान

ललितपुर। नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार रहेका हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन्। च्यासलस्थित श्रमिक शान्ति स्कुलमा रहेको मतदान केन्द्रबाट ब्यञ्जनकारले मतदान गरेका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved