काठमाडौं । बंगलादेशमा पछिल्लो दुई दिन यता कोटा सुधार आन्दोलनले चरम मोड लिएको छ । मंगलबार विद्यार्थी, प्रदर्शनकारी र बंगलादेश छात्रालिगका सदस्यहरू र प्रहरीहरूबीचको झडपमा ६ जना मारिएका थिए । यसअघि दुई सातादेखि निजामती सेवाको भर्नामा कोटा प्रणाली परिमार्जन...