काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिको म्याद फेरि ६ महिना थपेको छ । पार्टी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भ्रातृ संस्थाको अवधि ६ महिना थपिएको जानकारी दिएका हुन् । पार्टीको...