कांग्रेस गण्डकी समितिको पहिलो सम्मेलन आजदेखि पोखरामा

नेपालभ्युज

कांग्रेस गण्डकी समितिको पहिलो सम्मेलन आजदेखि पोखरामा

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको पहिलो सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटन पोखरास्थित सभागृहमा हुने छ । बन्दसत्र भने भोलि पोखराको एक पार्टी प्यालेसमा हुने गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।

सम्मेलनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीको समेत सहभागिता रहने बताइएको छ । सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित ५सय प्रतिनिधि सहभागि हुने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved