काठमाडौं

एक्यूआई : वायु प्रदूषणमा काठमाडौं दोस्रो प्रदूषित सहर, दिल्ली पहिलो

काठमाडौं। काठमाडौं उपत्यकामा आइतबार पनि वायु प्रदूषण उच्च रहेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को मापन अनुसार काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ। आइतबार बिहान सबा ६ बजेको मापन अनुसार भारतको दिल्ली पहिलो र पाकिस्तानको लाहोर तेस्रो स्थानमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved