बदलिँदो काठमाडौं, अग्लिँदो उपत्यका (फोटो फिचर)

नेपालभ्युज

बदलिँदो काठमाडौं, अग्लिँदो उपत्यका (फोटो फिचर)

काठमाडौं। देशको संघीय राजधानी काठमाडौंमा गगनचुम्बी घरहरू, भवनहरू बन्नेक्रम तीव्र छ। केही वर्ष अघिदेखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ।

उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हुँदा हरिया फाँटहरू मासिएर आधुनिक शहरमा बदलिएको छ। उपत्यका फैलिने सँगै अग्लिन पनि थालेको छ।

बदलिएको काठमाडौं अग्लिँदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महशुस गर्न सकिन्छ। अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरू निमाणाधीन छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved