एनएसएल : चितवन र काठमाडौंको बराबरी

नेपालभ्युज

एनएसएल : चितवन र काठमाडौंको बराबरी

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्स हारबाट जोगिएको छ । मंगलबार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र काठमाडौंले १–१ गाेलकाे बराबरी खेलेका हुन्  ।

चितवनले  गोल गरेर अग्रता लिए पनि काठमाडौंले ९२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंग्यायो। चितवनका नवयुग श्रेष्ठले ८६ औं मिनेटमा गोल गरेर अग्रता दिलाए पनि काठमाडौंका जुनियर एकेनगुएले खेलकाे ९० औं  मिनेटमा गोल फर्काएर टाेलीलाई १–१ काे बराबरीमा ल्याए ।

खेलकाे ८७ औँ मिनेटमा काठमाडौंका खेलाडीले आत्मघाती गाेल गरेपछि चितवनले अग्रता लिएकाे थियाे । तर त्याे अग्रता धेरैबेर टिक्न सकेन ।

योसँगै काठमाडौंले एनएसएलमा दुई खेलबाट ४ अंक जोडेको छ । चितवनले पनि १ अंक जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved