एजेन्सी। कतिपय व्यक्तिलाई गर्मीमा शरीरमा एकदमै पसिना आउँछ भने कतिपयलाई शरीरसँगै टाउकोमा पनि पसिना आउँछ । टाउकोमा आएको पसिनाले कपाललाई फोहोर बनाउँछ । कपालमा धेरै पसिना आउनुको कारण हाइपरहाइड्रोसिस नामको बिमारी हुनु हो । यसमा टाउको तथा अनुहारमा धेरै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved