एनएसएल

एनएसएल : पहिलो हाफमा इलाम र ललितपुरको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएलमा अहिले स्पोर्टिङ इलाम एफ.सी. र ललितपुर सिटी एफ.सी.बीच प्रतिस्पर्धा भईरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो। दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved