एनएसएलमा आज लुम्बिनी र झापा भिड्दै

झापा पहिलो जितको खोजिमा

नेपालभ्युज

एनएसएलमा आज लुम्बिनी र झापा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिष्पर्धा हुदै छ ।

लिगमा ५ खेलबाट ७ अंक जोडेको बुटवल लुम्बिनी तालिकाको पाँचौ स्थानमा छ भने चार खेलबाट ३ अंक मात्रै जोडेको झापा पुछारबाट एक स्थान माथि आठौं नम्बरमा छ ।

बुटवल लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ भने झापा पहिलो जितको खोजीमा हुने छ । दुई खेलाडीको चोटका कारण पनि झापा अहिलेसम्म विजयी हुन सकेको छैन । कुनै खेलमा सफलता प्राप्त गर्न सकेको छैन ।

९ अंकसहित ललितपुर सिटी शीर्ष स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved