एनएसएल : पहिलो हाफमा इलाम र ललितपुरको बराबरी

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा इलाम र ललितपुरको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएलमा अहिले स्पोर्टिङ इलाम एफ.सी. र ललितपुर सिटी एफ.सी.बीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved