एनएसएल : पहिलो हाफमा झापालाई अग्रता

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा झापालाई अग्रता

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा अहिले झापा एफ.सी र बुटवल लुम्बिनी एफ.सीबीच प्रतिस्पर्धा भइरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले बुटवलमाथि १–० गोलअन्तरको अग्रता लिएको हो।

झापाको लागि जोर्ज पेलाइज सान्चेजले गोल गरे। खेलको ३८ औँ मिनेटमा सान्चेजले झापाको लागि गोल गर्दै झापालाई अग्रता दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved