एनएसएल : पहिलो हाफमा धनगढीलाई अग्रता

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा धनगढीलाई अग्रता

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल लिगमा अहिले काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा भइरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा धनगढीले काठमाडौंमथि १–० गोलअन्तरले अग्रता लिएको हो।

धनगढीको लागि अहमद हिजाजीले गोल गरे। १४ औँ मिनेटमा हिजाजीले गोल गर्दै धनगढीलाई अग्रता दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved