एनएसएल : आज झापाले पोखरा र धनगढीले ललितपुरको सामना गर्ने

नेपालभ्युज

एनएसएल : आज झापाले पोखरा र धनगढीले ललितपुरको सामना गर्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा शनिबार दुई खेल हुने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा  दिउँसो १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने  छन् । त्यस्तै दोस्रो खेलमा साँझ ५ः३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।

यसअभि शुक्रबार भएको खेलमा एफसी चितवनले पहिलो जित हात पारेको थियो । चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै  जित हात परेको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved