एनएसएल : पहिलो हाफमा ललितपुर र झापाको बराबरी

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा ललितपुर र झापाको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल (फुटबल) मा अहिले ललितपुर सिटी एफ.सी र झापा एफ.सी.बीच अहिले प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved