एनएसएल : झापा र ललितपुरले अंक बाडे

नेपालभ्युज

एनएसएल : झापा र ललितपुरले अंक बाडे

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी  र झापा एफसी बीचको खेल  बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा ललितपुर र झापाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।

यससँगै दुवै टोलीले अंक बाडेका छन्। दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन।

६ खेलबाट ११ अंक जोडेको ललितपुर दोस्रो स्थानमा छ। ६ खेलमा ७ अंक जोडेको झापा पाँचौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved