ललितपुर

ललितपुरको एक घरमा अचेत फेला परेका दुई बच्चाको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित  एक घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु भएको छ। शनिबार अपराह्न अचेत अवस्थामा  फेला परेका उनीहरुको  मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ललितपुरका एसएसपी शेखर खनालका अनुसार मृत्यु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved