एनएसएल दोस्रो सिजन : काठमाडौं रेंजर्सको विजयी सुरुवात

काठमाडौं रेजर्सका लागि  राजीव लोप्चनले विजयी गोल गरेका थिए  ।

नेपालभ्युज

एनएसएल दोस्रो सिजन : काठमाडौं रेंजर्सको विजयी सुरुवात

काठमाडौं । नेपाल सुपर लिग एनएसलको दोस्रो सिजनमा  काठमाडौं रेजर्स एफसीले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालमा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौंले नयाँ टिम स्पोर्टिङ इलाम एफसीलाई १-० ले हराएको हो ।

काठमाडौं रेजर्सका लागि  राजीव लोप्चनले विजयी गोल गरेका थिए  । लिगमा शनिवार दुई खेल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved