काठमाडौं रेजर्स

एनएसएल : काठमाडौंलाई हराउँदै ललितपुर क्वालिफायरमा

काठमाडौं । काठमाडौं रेजर्सलाई हराउँदै  ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायरमा पुगेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौंलाई  ३-० ले हराउँदै ललितपुर क्वालिफायरमा पुगेको हो । इमोह इजेकेलले ३६ ‍औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved