एनएसएल : पहिलो हाफमा पोखरा र काठमाडौंको बराबरी

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा पोखरा र काठमाडौंको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा अहिले पोखरा थन्डर्स र काठमाडौं रेजर्स एफ.सी.बीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

आजको खेलमा काठमाडौंलाई पराजित गरेमा पोखरा शीर्ष स्थानमा पुग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved