रङ्गमञ्च

नेपाली नाटक जापानमा प्रदर्शन गरिने

काठमाडौं ।  नेपाली नाट्य कर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी अप्रिल ८ र अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने उक्त संस्थाद्वारा आज पोखरामा आयोजित...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved