‘सक्किगो नि’को १००औं भाग सेलिब्रेसन, पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुमा कार्यक्रम

नेपालभ्युज

‘सक्किगो नि’को १००औं भाग सेलिब्रेसन, पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुमा कार्यक्रम

काठमाडौं। हास्य टेलिश्रृंखला ‘सक्किगो नि’ले सोमबार १०० औं भाग पूरा भएको उपलक्ष्यमा सेलिब्रेसन गरिरहेको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ स्थित रमणीय स्थल पतालेमा सिरियलको सक्सेस कार्यक्रम आयोजना गरिएको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पातालेमा सफलताको कार्यक्रम आयोजना गरिएको श्रृंखला निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले जानकारी दिए ।

६० जना कलाकारको टोली सोलुखुम्बु पुगेको छ । कार्यक्रममा कलाकारलाई पुरस्कृत र सम्मानसमेत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved