हास्य टेलिश्रृंखला ‘सक्किगो नि

‘सक्किगो नि’को १००औं भाग सेलिब्रेसन, पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुमा कार्यक्रम

काठमाडौं। हास्य टेलिश्रृंखला ‘सक्किगो नि’ले सोमबार १०० औं भाग पूरा भएको उपलक्ष्यमा सेलिब्रेसन गरिरहेको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ स्थित रमणीय स्थल पतालेमा सिरियलको सक्सेस कार्यक्रम आयोजना गरिएको हो । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पातालेमा सफलताको कार्यक्रम आयोजना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved