मुख्य समाचार

एशियन  सेन्ट्रल जोन महिला भलिबलका विजेतालाई सरकारले जनही ५ लाख दिने

काठमाडौैं। सरकारले एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको विजेता टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ। बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सोमबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा उज्वेकिस्तानलाई हराएर नेपालले उपाधि जितेको थियो।

1 2 723 724 725 755 756

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved