एशियन सेन्ट्रल जोन महिला भलिबलका विजेतालाई सरकारले जनही ५ लाख दिने

नेपालभ्युज

एशियन  सेन्ट्रल जोन महिला भलिबलका विजेतालाई सरकारले जनही ५ लाख दिने
काठमाडौैं। सरकारले एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको विजेता टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ। बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सोमबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा उज्वेकिस्तानलाई हराएर नेपालले उपाधि जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved