लुम्बिनी

पाल्पामा मलामी चढेको बस दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं । पाल्पामा मलामी बोकेको बस दुर्घटनाग्रस्त भएको छ। बुटवलबाट शव लिएर दाहसंस्कारका लागि रिडी हिँडेको लु१ख ७२७९ नम्बरको बस आइतबार बिहान करिब साढे १० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved