लुम्बिनी प्रदेशमा आजदेखि बालबालिकालाई कोरोनाको खोप

नेपालभ्युज

लुम्बिनी प्रदेशमा आजदेखि बालबालिकालाई कोरोनाको खोप

बुटवल। लुम्बिनी प्रदेशमा आज (५ पुस)देखि बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइँदैछ।

प्रदेशका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिमनवलपरासी, कपिलवस्तु र बर्दिया गरी नौ ‌ओटै जिल्लामा बालबालिकालाई खोप लगाउन लागिएको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार खोप १२ देखि १ञ७ वर्ष उमेर समूहका विद्यार्थीलाई लगाइनेछ।

रूपन्देही, दाङ र बर्दियामा भने यसअघि नै यो उमेर समूहका विद्यार्थीलाई फाइजर खोप लगाइएकोमा दोस्रो मात्रा लगाइनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved