कोरोनाभाइरस

थप २९ जनामा कोरोना सङ्क्रमण

काठमाडौं। देशभर थप २९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ सय ३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप २३ जना निको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved