दीपेन्द्र १७ रनमा आउट

नेपालभ्युज

दीपेन्द्र १७ रनमा आउट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ।

अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले १७ रनमा आउट भएका हुन्।

उनलाई साउदी अरेबियाका वजी उल हसनले आउट गरेका हुन्।

यसअघि कुशल मल्ल २ र आसिफ शेख २ रनमा आउट हुँदा कुशल भूर्तेल शून्यमा आउट भए।

साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। ५ ओभरमा ४ विकेट गुमाएर नेपालले मात्र ४८ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved