हङकङविरुद्ध नेपाललाई पहिलो झट्का

नेपालभ्युज

हङकङविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा हङकङविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भूर्तेल ३२ रनमा आउट भएका हुन्।

उनलाई हङकङका यसिम मुर्ताजाले आउट गरे।

हङकङले दिएको ११५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले ५.३ ओभरमा १ विकेटको क्षतिमा ७० रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved