स्मिता दाहालको ‘जाली रुमाल’ सार्वजनिक

नेपालभ्युज

स्मिता दाहालको ‘जाली रुमाल’ सार्वजनिक

काठमाडौं । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत लुकाउने ठाउँ छैन ‘जाली रुमाल’ शनिबार सार्वजनिक भएको छ ।

सरोज ओलीको शब्द, दीपक शर्माको संगीत र रिकेश गुरुङले संयोजन गरेको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गरेका छन् । श्रव्यदृश्यमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।

टि इन्टरटेन्मेन्टले शनिबार ‘युट्युब’मार्फत सार्वजनिक गरेको उक्त गीतको छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved