बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

नेपालभ्युज

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

काठमाडौं । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले गजमेरलाई पक्राउ गरेको हो ।

गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले माघ २९ गते जाहेरी दिएपछि सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले बताए ।

एसपी कार्कीका अनुसार गजमेरमाथि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

यसअघि गजमेर उच्च अदालत पाटनमा कार्यरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved