बलात्कार आरोप

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

काठमाडौं । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले गजमेरलाई पक्राउ गरेको हो । गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले माघ २९ गते जाहेरी दिएपछि सोही दिन पक्राउ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved