प्रधानमन्त्री कप क्रिकेट

लुम्बिनीले दियो बागमतीलाई १०७ रनको लक्ष्य, सूर्यले लिए ६ विकेट

नेपालभ्युज

लुम्बिनीले दियो बागमतीलाई १०७ रनको लक्ष्य, सूर्यले लिए ६ विकेट

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले बागमती प्रदेशलाई १०७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.२ ओभरमा १०६ रनमा अलआउट भएको हो।

लुम्बिनीका लागि कप्तान सुशान्त थापा २८ र निर्मल गुरुङले अविजित २७ रन बनाए। बागमतीका लागि सूर्य तामाङले ६ विकेट लिए। विपिन आचार्यले २ तथा प्रतिस जिसी र कृजन गुरुङले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved