आहा रारा गोल्डकप : राइजिङ स्टारलाई हराउँदै आर्मी क्वार्टरफाइनलमा

नेपालभ्युज

आहा रारा गोल्डकप : राइजिङ स्टारलाई हराउँदै आर्मी क्वार्टरफाइनलमा

काठमाडौं। त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा बुधबार राइजिङ स्टार फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै आर्मी अर्को चरणमा प्रवेश गरेको हो ।

आर्मीका लागि भरत खवासले २७ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

मंगलबार भएको खेलमा आयोजक सहारालाई पराजित गर्दै थ्रीस्टार क्लब क्वार्टरफाइनल पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved