प्रधानमन्त्री कप क्रिकेट :

कोशीले दियो सुदूरपश्चिमलाई १२४ रनको लक्ष्य, शेर मल्लले लिए ५ विकेट

नेपालभ्युज

कोशीले दियो सुदूरपश्चिमलाई १२४ रनको लक्ष्य, शेर मल्लले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा कोशीले सुदूरपश्चिम प्रदेशलाई १२४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको कोशी ३२ ओभरमा १२३ रनमा अलआउट भएको हो ।

कोशीका लागि मिनाश थापाले २६ र कप्तान अंकित सुवेदीले २२ रन जोडे । सुदूरपश्चिमका लागि शेर मल्लले ५ र विकास आग्रीले ४ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved