प्रधानमन्त्री कप क्रिकेट

पुलिसले दियो एपीएफलाई १४६ रनको लक्ष्य

नेपालभ्युज

पुलिसले दियो एपीएफलाई १४६ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले एपीएफलाई १४६ रनको लक्ष्य दिएको छ।

सिद्धार्थनगर क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको पुलिस ४१ ओभरमा १४५ रनमा अलआउट भएको हो। पुलिसका लागि दिलिप नाथले ४४ र अर्जुन साउदले ३१ रन बनाए।

पुलिसलाई सस्तैमा प्याक गर्न एपीएफका लागि भुवन कार्कीले ३ विकेट लिए। अमर रौतेला र रमेश कुर्मीले २–२ तथा पुरण बिक, रोहित कुमार पौडेल र मौसम ढकालले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved