आफ्नै मैदानमा बायर्न म्युनिख पराजित

नेपालभ्युज

आफ्नै मैदानमा बायर्न म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख वेडर ब्रेमेनसँग पराजित भएको छ । उपाधि दावेदार मानिएको साविक विजेता बायर्न म्युनिख आफ्नै मैदानमा १ – ० ले पराजित भएको हो ।

ब्रेमेनका मिचेल वेइसेरले दोस्रो हाफका गरेको गोल नै जितको लागि निर्णायक बन्यो । यो हारले बायर्नको उपाधि यात्रामा धक्का लागेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved